पक्राउ परेका १२२ चिनियाँ लिन दुईवटा विमान काठमाडौंमा, आजै फर्काइँदै

काठमाडौं । ठगी धन्दा चलाएको आशंकामा दुई साताअघि पक्राउ परेका एक सय २२ जना चिनियाँ नागरिकलाई आज बुधवार फिर्ता पठाउने तयारी छ । उनीहरुलाई लिन चिनियाँ जहाज आउँदैछ । अध्यागमन विभागले चिनियाँ दूतावासको समन्वयमा उनीहरुलाई चीन पठाउन लागेको हो । उनीहरुलाई लिन बुधबार अपराह्न चीनका दुईवटा विमान नेपाल आउनेछन् । तर उनीहरु बाट नेपालमा कोही … Continue reading पक्राउ परेका १२२ चिनियाँ लिन दुईवटा विमान काठमाडौंमा, आजै फर्काइँदै